ईपीएल : आज दुई खेल हुँदै

१३ असोज ७८, बिहीबार

१४ असोज, काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदै छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र चितवन टाइगर्सबीच भिड्दै छन्।काठमाडौं र चितवनबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्री जितको खोजीमा रहेको छ। काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रियट्सलाई हराएको थियो।

सोमपाल कामीको कप्तानी रहेको चितवन समेत दोस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो।

यस्तै दिउँसो साढे एक बजे सुरु हुने आजको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्स बीच प्रतिस्पर्धा हुनेछ।

शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा दोस्रो जित निकाल्न चाहन्छ। भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो। त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो।

ललितपुर भने पहिलो जित निकाल्न चाहन्छ । ललितपुरले दुई खेलमा अंक जोड्न सकेको छैन । ललितपुर बुधबार पोखरासँग पराजित भएको थियो।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top