साढे २२ क्वीन्टल केराउ बरामद

१३ असोज ७८, बिहीबार

१४ असोज, काठमाडौं ।

Advertisement

अवैध रुपमा भन्सार छली नेपालबाट भारततर्फ निकासी भइरहेको साढे २२ क्वीन्टल केरा बर्दिया प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सानोश्रीबाट खगिएको प्रहरी टोलीले मधुबन नगरपालिका–८ बाट साढे २२ क्वीन्टल (दुई लाख २५ हजार मुल्य पर्ने) केराउ बरामद गरेको हो ।

Advertisement

बरामद गरिएको केराउन आवश्यक कारवाहीका लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।

नेपालले तेस्रो मुलुकबाट अनुदानमा पाउने केराउ भारतमा महंगो मुल्य पर्ने भएकाले नेपालबाट तस्करी हुने गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top