विराटनगरविरुद्ध टस हारेर ब्याटिङ गर्दै ललितपुर

१५ असोज ७८, शुक्रबार
Share this
648shares

१५ असोज, काठमाडौं ।

Advertisement

एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज शुक्रबार दुई खेल हुँदैछ । बिहानी सत्रको पहिलो खेलमा अहिले विराटनगर वारियर्सले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ ।

टस हारेको कुशल भुर्तेलको ललितपुर प्याट्रिएट्सले सुरुमा ब्याटिङ गर्ने भएको हो । आज दुबै टोली पहिलो जितको खोजीमा छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top