बहुविवाह मुद्दामा ११ महिना कैद सजाय सुनाइएकी महिला पक्राउ

१४ असोज ७८, शुक्रबार

१५ असोज, काठमाडौं ।

Advertisement

बाँके प्रहरीले बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय सुनाइएकी एक महिलाई पक्राउ गरेको छ ।

खजुरा गाउँपालिका– ५ की २६ वर्षीया विना खटिकलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाएको हो । उनीविरुद्ध जिल्ला अदालत बाँकेले गत २० कार्तिकमा ११ महिना १२ दिन कैद सजायको फैसला सुनाएको थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top