×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

अखिल (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई

१६ आश्विन २०७८

१६ असाेज, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन, अखिल (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

Advertisement
Advertisement

स्थायी कमिटीको शनिबार बसेको बैठकले अध्यक्षका सम्भावित दाबेदारहरूका नाममाथि छलफल गरेको र अध्यक्ष चयन गर्ने जिम्मा दाहाललाई दिइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।उनले अध्यक्ष दाहालले शनिबार नै क्रान्तिकारीको अध्यक्ष चयन गर्ने पनि जानकारी दिए ।

महराले भने, ‘अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिने निर्णय भएको छ । उहाँले आजै निर्णय गर्नुहुन्छ । अहिलेका उपाध्यक्षहरूदेखि लिएर सबै अध्यक्षका सम्भावित दाबेदार नामहरूको चर्चा भएको छ । सबै समान क्षमता राख्छन् र कसलाई चयन गर्ने भन्ने जिम्मा अध्यक्षलाई दिइएको छ ।’

Advertisement

अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी रहेको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top