×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साल्ट ट्रेडिङ्गले बोलायो साधारणसभा

१७ आश्विन २०७८

१७ असोज , काठमाडौं ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न ५४औं वार्षिक साधारणसभा बोलाएको छ ।

Advertisement
Advertisement

कम्पनीले १६ कार्तिक बिहान ११ बजेदेखि भिडियो कन्फेरेन्समार्फत सभा सञ्चालन गर्न लागेको हो ।

कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि पाँच प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्न सभा आह्वान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट कम्पनीका सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि पाँच प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा र नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने लगायत प्रस्तावहरू पारित गर्ने छ ।

Advertisement

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ २ कार्तिकदेखि १६ कार्तिकसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, १ कार्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top