×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

ईपीएल क्रिकेटमा आज दुई खेल, दबाबमा काठमाडौं

१८ आश्विन २०७८

१८ असोज, काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन् ।

Advertisement
Advertisement

पहिलो खेलमा सोमपाल कामी कप्तानीको चितवन टाइगर्स र शरद भेसावकर कप्तानीमा रहेको भैरहवा ग्ल्याडीएटर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजे हुनेछ ।

दोस्रो खेलमा विनोद भण्डारी कप्तानीको पोखरा राइनोज र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किङ्स एलेभन भिड्नेछन् । खेल दिउसो साढे १ बजे हुनेछ ।

अंक तालिकामा पहिलो स्थानमा रहेको चितवनलाई भैरहवासँगको जित÷ हारले कुनै फरक पार्ने छैन । चार खेलमा अपराजित रहँदै ८ अंक रहेकोले चितवन शीर्ष स्थानमै रहेर प्ले अफ पुग्ने छ ।

काठमाडौं किङ्स इलेभनको लागि आजको जित प्लेअफ प्रवेशका लागि महत्वपूर्ण छ । २ खेल खेल्न बाँकी रहेको काठमाडौंले ३ अंकका साथ चौथो स्थान बनाएको छ ।

दुबै खेलमा काठमाडौं पराजित भएमा प्लेअफ पुग्न असफल हुनेछ । र, ललितपुर प्लेअफ पुग्नेछ। विराटनगर भने ५ खेलमा १ मात्र जितपछि लिगबाट बाहिरिसकेको छ।

Advertisement

पोखराले आज काठमाडौँलाई पराजित गरेमा शीर्ष २ स्थानमा रहँदै प्लेअफ पुग्ने सम्भावना बलियो हुनेछ । पोखरा आज जित्ने र भैरहवाले बाँकी २ खेलमा एउटा खेलमा हार बेहोर्ने हो भने पोखराले पहिलो क्वालीफायरमा चितवनसँग खेल्ने पक्का हुनेछ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top