एमाले सांसदको बोलीप्रति राष्ट्रिय सभामा आपत्ति

Share this
711shares

१८ असोज, काठमाडौं ।

Advertisement

प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले राष्ट्रिय सभामा प्रस्तुत गरेको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको छ।

एमालेले कारबाही गर्न पत्राचार गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेको भन्दै उनको विरोध गर्दै आएको छ।
सत्तारुढ दलका सांसद खिमलाल देवकोटाले एमाले सांसदका बोली अमर्यादित भएको भन्दै रेकर्डबाट हटाउन आग्रह गरे।

Advertisement

‘संसद् नियमावलीमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षप्रति यस्ता शब्द बोल्न बन्देज लगाएको छ,’ देवकोटाले एमाले सांसदलाई भने, ‘अधिवेशन सुरु भएदेखि नै अरु सांसदको मुख बन्द गरिएको छ।’

एमाले सांसदले सदनको काम कारबाही सुरु हुनासाथ विरोध गर्दा अरु सांसदले बोल्न नपाएकोप्रति उनले आक्रोश व्यक्त गरे।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top