सीमा सुरक्षासम्बन्धी बैठकमा भाग लिन सशस्त्र आइजीपी खनाल दिल्ली प्रस्थान

१८ असाेज, काठमाडौं।

नेपाल–भारत सीमा सुरक्षा सम्बन्धी बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहितको टोली दिल्ली प्रस्थान गरेको छ।

आइजीपी खनालसँगै सशस्त्रबाट चार सदस्यीय टोली साेमबार दिल्ली प्रस्थान गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले जानकारी दिए।

त्यसैगरी परराष्ट्र मन्त्रालयका र गृहमन्त्रालयबाट समेत प्रतिनिधि उक्त बैठकमा भाग लिन दिल्लीतर्फ लागेका छन्। गत वर्ष भारतमा उक्त बैठक हुने भनिए पनि कोरोना भाइरसका कारण स्थगित भएको थियो।

नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच मंगलबार र बुधबार छलफल हुने कार्यक्रम रहेको छ । बैठकमा भारतको सशस्त्र सीमा बल महानिर्देशक कुमार राजेश चन्द्राको नेतृत्वको टोली सहभागी हुनेछ ।

आइजीपी खनालको टोली बैठक सकेर बिहीबार नेपाल फर्कने कार्यक्रम छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top