×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

घाटामा खसी व्यापार

२५ आश्विन २०७८

काठमाडौं: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घाटामा खसी बोका व्यापार गरिरहेको पाइएको छ । कम्पनीले घाटा खाएर खसी बोका खरिद बिक्री गरी सरकारबाट शोधभर्ना लिने गरेको पाइएको छ ।

संस्थाले गत वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २५ केजीभन्दा माथिका खसीबोकाको प्रतिकेजी मूल्य ५ सय ५० रुपैयाँ तोकेको थियो । यसवर्ष उक्त मूल्यलाई वृद्धि गरी प्रतिकेजी ५ सय ६५ रुपैयाँ तोकेको छ । कम्पनीले यस वर्ष दाङ र मकवानपुरबाट दुई हजार खसीबोका खरिद गरेको छ । शनिबारदेखि थापाथली कार्यालयबाट खसीबोका बिक्री सुरु भएको छ । कम्पनीले यस वर्ष च्याङ्ग्रा भने ल्याउन सकेन। तीन हजार च्याङ्ग्रा ल्याउने तयारी भए पनि च्याङ्ग्रा ल्याउन नसकेको हो ।

Advertisement
Advertisement

कम्पनीले खसीबोका बिक्रीको मापदण्ड बनाएको छैन। कम्पनीले प्रतिकेजी १० रुपैयाँ सस्तोमा दिने गरेको छ । कम्पनीले बजार हस्तक्षेप गर्न हरेक वर्ष खसीबोका बिक्री वितरण गर्छ । यसबाट उपभोक्ताले भन्दा व्यापारीले नै लाभ लिइरहेका छन् ।

एउटै व्यक्ति (व्यापारी) धेरै पटक दोहोरिएर सहुलियतरूपमा बिक्री हुने खसीबोका खरिद गरेर चर्को मूल्यमा बिक्री गर्छन् । बुच्छरले लगेर मासु महँगोमा बिक्री गर्दा अधिक लाभ पाउँछन् । कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले सकभर दोहोरिएर आउनेलाई खसीबोका नदिने गरेको बताइन् । व्यापारीले सस्तोमा खसी पाउनका लागि पटकपटक धाउने गरेको कम्पनीका कर्मचारीहरू नै गुनासो गर्छन् ।

कम्पनीको बिक्री वितरण प्रमुख भीमबहादुर थापाले दाङ र मकवानपुरबाट यस वर्ष एक-एक हजार खसीबोका ल्याइएको बताए। कम्पनीले बजारमा मूल्यमा सन्तुलन ल्याउने उद्देश्यले हरेक वर्ष खसीबोका तथा च्याङ्ग्रा ल्याउने गरेको जनाए पनि यसबाट सर्वसाधारणभन्दा व्यापारी नै मालामाल भएका छन् ।

Advertisement

कम्पनीले घाटा खाएर पनि उपभोक्तालाई सस्तोमा खसीबोका बिक्री गरिरहेको विभागीय प्रमुख थापा बताउँछन् । ‘सामाजिक उत्तरदायित्व सम्झेर हामीले खसीबोका खरिद गरी बिक्री गर्छौ’ उनले भने, ‘यसबाट हामीलाई नाफाभन्दा घाटा छ ।’,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top