×

NEPAL TIMES UPDATES

Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026

खोप लक्ष्य पूरा नहुने संकेत

२५ आश्विन २०७८

सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ। हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो। नेपालमा १८ वर्ष उमेरमाथिको १ करोड ९९ लाख जनसंख्या खोप लगाउन योग्य मानिएको छ।

शनिबारसम्मको तथ्यांकका आधारमा ७५ हजार २४० को हाराहारीमा पहिलो डोज र ३ हजार ६८७ को हाराहारीमा दोस्रो डोज गरी देशभर दिनहुँ कुल ७८ हजार ९२७ डोज खोप लगाइएको छ। पुस मसान्तसम्म ६६ प्रतिशत जनसंख्या ९दुईतिहाइ० लाई खोप लगाउने लक्ष्य पूरा गर्न एक करोड ३२ लाख ८१ हजारजनालाई खोप लगाउनुपर्ने हुन्छ। तर शनिबारसम्म खोपको दुवै डोज लगाएको जनसंख्या साढे ६४ लाखमात्र छ। यो हिसाबले पुस मसान्तसम्मको लक्ष्य पूरा गर्न ९५ दिन बाँकी छ।

Advertisement
Advertisement

हालको गतिले हिसाब गर्दा अबको १५० दिनमा मात्र दुईतिहाइ जनसंख्यालाई खोप लगाउन सकिन्छ। आइतबारसम्म खोपको पहिलो डोज लगाउने जनसंख्या ३७ प्रतिशत पुगे पनि दुवै डोज लगाउने जनसंख्या ३० प्रतिशत पनि पुगेको छैन। पुस मसान्तसम्मको लक्ष्य पूरा गर्न बाँकी अवधिमा दिनहुँ १ लाख २५ हजार डोज खोप लगाउनुपर्ने हुन्छ। तर, खोपका दुवै डोज जोड्दा हाल झण्डै ७९ हजार डोज खोप दिनहुँ लगाइएको सन्दर्भमा यो लक्ष्य पूरा हुन कठिन छ।

Advertisement

यसैगरी, माघदेखि वैशाख मसान्तसम्म तय गरिएको लक्ष्य पूरा गर्न थप ६६ लाख ४० हजार जनसंख्याालाई खोप लगाउनुपर्ने हुन्छ। यसरी यो अवधिको १२० दिनमा १ करोड ३२ लाखजनालाई खोप उपलब्ध गराउन दिनहुँ १ लाख १० हजार ६७९ डोज लगाउनुपर्ने हुन्छ। बाँकी पृष्ठ २ अर्कोतिर ११ देखि १८ वर्ष उमेर समूहलाई खोप दिने प्रस्तावित सरकारी योजनाको समेत हिसाब गर्ने हो भने खोप लगाउने दर झण्डै तीन गुणाले बढाउनुपर्ने विज्ञ बताउँछन्।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top