चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

२५ असोज ७८, मंगलबार

२५ असाेज, तनहुँ ।

Advertisement

तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।

सोमबार साँझ जिल्लाको बन्दिपुर गाउँपालिका–५ बाहुन भन्ज्याङमा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिं थापाले जानकारी दिए ।

Advertisement

स्थानीय स्वीकृति थापा मगर चितुवाको आक्रमणमा परि मृत्यु भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । केही समययता जिल्लामा रोकिएको चितुवाको आक्रमण पुनः सुरु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top