अमेरिकी राजदूतको दशैं ‘सेलिब्रेसन’

२६ असाेज, काठमाडौं।

Advertisement

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दूतावासका कर्मचारीसँग दशैं सेलिब्रेसन गरेका छन्। दूतावासका कर्मचारी तथा उनीहरुको परिवारलाई बोलाएर बेरीले दशैंको शुभकामना आदानप्रदान गरेका हुन्।

सो अवसरमा सहकर्मी तथा बालबालिकासँग चंगा उडाउने जस्ता विभिन्न मनोरञ्जनात्मक खेलसमेत खेलेकाे उनले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

Advertisement

राजदूत बेरीले सबै नेपालीलाई दशैंको शुभकामनासमेत दिँदै भनेका छन्। ‘दशैंको धुमधामका बिच मैले सहकर्मी तथा वहाँहरूको परिवारलाई बोलाएँ । हामीले धेरै रमाइलो गर्यौं। तपाईंहरू सबैमा दशैंको धेरै शुभकामना।’

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top