×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

आज र भोलि मनकामनामा केबलकार  बन्द हुने

२८ आश्विन २०७८

२८ असोज, काठमाडौं ।
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।

नेपालीको महान चाडलाई मध्यजनर गरी आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।

Advertisement
Advertisement

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

Advertisement
Advertisement

कोरोना महामारीका कारण यो वर्ष केवलकारको सेवा नियमित भइरहेको छैन । बैशाख १५ देखि लागू गरिएको लकडाउनका कारण बन्द भएको केवलकार ४ महिनापछि भदौ दोस्रो सातादेखि पुनः संलनमा ल्याइएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top