रुखबाट लडेर बराहक्षेत्रमा एक जनाको मृत्यु

२८ असोज ७८, शुक्रबार

२८ असाेज, सुनसरी ।

Advertisement

सुनसरी बराहक्षेत्र नगरपालिका- ७ संगम चौकका ४७ बर्षीय अर्जुन खड्काको रुखबाट लडेर मृत्यु भएको छ ।

आज बिहान बराहक्षेत्र नगरपालिका-८ मा जंगलमा साजको रुखमा बाख्रालाई घाँस काट्ने क्रममा अचानक लडेर घाइते भएका उनको घोपा धरानमा उपचारको क्रममा बिहान ९ बजे मृत्यू भएको प्रहरीले जनाएकाे छ ।

Advertisement

घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top