नुवाकोटको किस्पाङमा बस दुर्घटना: ३० जना घाइते

१ कात्तिक, काठमाडौं ।

Advertisement

नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । बस नालीमा खसेर भित्तामा ठोक्किएको छ ।

Advertisement

दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले जानकारी दिए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top