×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अन्तरिक्षमा पहिलो पटक फिल्मको छायांकन गरेर फर्कियो रुसी टोली

१ कार्तिक २०७८

१ कात्तिक, एजेन्सी ।

अन्तरिक्षमा पहिलो पटक चलचित्रको छायांकन गरेर रुसी चलचित्र ‘च्यालेञ्ज’को टोली फर्किएको छ । टोलीले १२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्यको छायांकन गरेको हो ।

Advertisement
Advertisement

चलचित्र ‘च्यालेञ्ज’को छायांकनका लागि नायिका यूलिया पेरेसिल्ड, निर्देशक क्लिम शेपिंकोसँगै अन्तरक्षि यात्री ओले नावित्सकी पनि फर्किएका छन् । ओले १९१ दिनदेखि अन्तरिक्षमा थिए ।

नेपाली समय अनुसार आइतबार बिहान ७ बजे अन्तरिक्षबाट फर्किएर काजकिस्तानमा अवतरण गरेकाे उक्त टाेलीका सबै सदस्यहरु सुरक्षित रहेको बताइएको छ । तिनै जनालाई रुसी हेलिकप्टरबाट काजकिस्तानको कारागान्डा शहरमा पुर्याइएको छ । त्यहाँ विश्राम गरेपछि उनीहरुलाई रुसको स्टार सिटीमा चेकजाँचका लागि लगिनेछ ।

पेरेसिल्ड र शिपेंको चलचित्र छायांकनका लागि अक्टुबर ५ मा आईएसएसमा पुगेका थिए । एक अन्तरिक्ष यात्रीको ज्यान बचाउनका लागि अन्तरराष्ट्रिय स्पेश स्टेशनमा उडान भर्ने एक महिला डाक्टरको कथामा यो चलचित्र निर्माण गरिएको जनाइएकाे छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top