फेसबुककाे नाम फेर्ने तयारी

३ कात्तिक ७८, बिहीबार

४ कात्तिक, काठमाडौं ।

फेसबुकले ब्रान्डको नामलाई परिवर्तन गर्ने तयारी गरेको छ । द भर्ज म्यागजिनका अनुसार मेटाभर्स परियोजनालाई लक्षित गरी कम्पनीले आगामी साता नाम बदल्न लागेको हो ।

सीईओ मार्क जुकरबर्गले आगामी २८ तारिखमा आयोजना हुने वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’ मा नाम परिवर्तन गर्ने गरी छलफल अघि बढाएको जनाइएकाे छ । नाम परिवर्तनको विषय उक्त कार्यक्रमअघि नै घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ ।

Advertisement

सन् २०१५ मा गुगलले प्यारेन्ट कम्पनीको नाम अल्फाबेट बनाएकै मोडेलमा फेसबुकले पनि आफ्ना लोकप्रिय एपहरु फेसबुक, ह्वाट्सएप, इन्स्टाग्रामलाई मेटाभर्सकै कम्पनी मातहत ल्याउन सक्ने अपेक्षा गरिएको छ । अहिले यी सबै एपहरु फेसबुक  अन्तर्गत चलिरहेका छन् ।

पछिल्लो समय ‘मेटाभर्स’बारे विश्व्यापी बहस भैरहेको छ । फेसबुकले यसमाथि लगानी गर्ने कुरा सार्वजनिक भएपनि चर्चा बढेको छ । फेसबुकले मेटाभर्स विकासको लागि युरोपमा १० हजार जनालाई रोजगारी दिने घोषणा गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top