×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

राष्ट्र बैंककाे निर्देशनपछि बैंकहरूले गरे ब्याजदरमा संशोधन

४ कार्तिक २०७८

४ कात्तिक, काठमाडौँ ।

नेपाल राष्ट्र बैङ्कको निर्देशनपछि बैङ्कहरूले ब्याजदरमा संशोधन गरेका छन् ।

Advertisement
Advertisement

दशैंलगत्तै बैङ्कहरूले जथाभाबी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैङ्कले कडाइ गर्दै अघिल्लो महिनाको तुलनामा १० प्रतिशत मात्र ब्याजदर बढाउन निर्देशन दिएपछि बैङ्कहरूले ब्याजदरमा संशोधन गरेका हुन् ।

संशोधन पश्चात् अधिकांश बैङ्कहरूले अधिकतम ब्याजदर ९ दशमलव ३६ प्रतिशत कायम गरेका छन् । मुद्दती निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशत ब्याज दिने घोषणा गरेको हिमालयन बैङ्कले ब्याजदर संशोधन गरी ९ दशमलव ३६ प्रतिशतमा झारेको छ ।

Advertisement

नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार बैङ्कहरूले कात्तिक ३ गते नै आफ्नो वेबसाइटमा संशोधित ब्याजदर समेत प्रकाशित गरेका छन् । राष्ट्र बैङ्कको निर्देशनपछि यसअघि सार्वजनिक भएको अधिकतममा ११ दशमलव ६७ प्रतिशतसम्मको ब्याजदर संशोधितपछि अधिकतम ब्याजदर ९ दशमलव ४१ प्रतिशत कायम भएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top