अध्यक्ष ओलीद्वारा देशभरका वडा अधिवेशन उद्घाटन

६ कात्तिक, काठमाडौँ ।

नेकपा (एमाले)को देशभरका वडा कमिटीको अधिवेशन शनिबार एकसाथ उद्घाटन गरिएकाे छ । थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट अध्यक्ष केपी शर्मा ओलीले वडा कमिटी अधिवेशन उद्घाटन गरेका हुन् ।

शनिबार १२ बजे अध्यक्ष ओलीले वडा कमिटीको अधिवेशन उद्घाटन भएको घोषणा गरेका हुन् । उनले ऐतिहासिक रूपमा पहिलो पटक एकै ठाउँबाट देशभरका वडा कमिटीको अधिवेशन उद्घाटन भएको बताए ।

उनले पार्टीका वडा कमिटी सर्वसम्मतिले सम्पन्न हुने विश्वास लिएको बताएका छन् । उनले भने, ‘वडा अधिवेशन सर्वसम्मतिका साथ सम्पन्न हुनेछन् भन्ने विश्वास लिएको छु । तपाईंहरूको उन्नत स्तरको समझदारी दुनियाँका लागि नै अनुशरणीय हुन सकोस् ।’

उनले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा पनि निकट भविष्यमा वडा अधिवेशन सम्पन्न गर्न भनेका छन् ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top