×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026
Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026

सियोनाको उपचारका लागि उठ्यो १९ करोड ४० लाख रुपैयाँ

८ कार्तिक २०७८

८ कात्तिक, काठमाडौं।

पश्चिम नवलपरासीको रामग्राम २ परासी निवासी बालरोग विशेषज्ञ डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङकी छोरी सियोनाको उपचारका लागि १९ करोड ४० लाख रुपैयाँ संकलन भएको छ ।

Advertisement
Advertisement

सियोनालाई दुर्लभ मानिने ‘एस एम ए’ रोग लागेपछि उपचारका लागि देश विदेशबाट रकम संकलन गरिएको थियो । संकलन भएको सबै रकम उपचारमा खर्च नहुने भएपछि डाक्टर श्रेष्ठले ७ करोड रुपैयाँ बाल स्वास्थ्यको लागि साझेदारी नेपाल नामक संस्थालाई उपलब्ध गराएकाे छ ।

Advertisement

हालसम्म उपचारमा १ करोड २४ लाख खर्च भएको र पाँच वर्षसम्मका लागि औषधिमा ७ करोड रुपैयाँ खर्च हुने डाक्टर श्रेष्ठले बताए। उपचारबाट बाँकी रहेको अरु रकम सामाजिक कार्यमा खर्च गरिने डाक्टर श्रेष्ठले जानकारी दिएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top