११ अफगानी नागरिक सिनामंगलबाट पक्राउ

८ कात्तिक ७८, सोमबार
Share this
710shares

८ कार्तिक, काठमाडौं ।

Advertisement

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलस्थित एक घरबाट आज बिहान ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ। बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ।

Advertisement

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए। उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको बताइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top