नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

८ कात्तिक ७८, मंगलबार

८ कात्तिक, काठमाडौं ।

Advertisement

सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएपछि मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृतसँगै अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएकाे हाे ।

Advertisement

घिमिरेले यसअघि नै राजीनामा दिन खोजेपनि सरकारले रोकेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top