रक्षामन्त्रीद्वारा निर्माणाधीन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण

८ कात्तिक ७८, मंगलबार

९ कात्तिक, काठमाडौं।

रक्षामन्त्री डा मीनेन्द्र रिजालले काभ्रेपलाञ्चोकको साँगा भञ्ज्याङमा निर्माणाधीन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण गरेका छन् । रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री डा रिजालले नेपाली सेनाको संरचनाबारे जानकारी लिने क्रममा निर्माणाधीन विश्व विद्यालयस्थलको अवलोकन भ्रमण गरेका हुन् ।

सरकारले राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षासम्बन्धी विषयमा उच्च तहको शिक्षा प्रवर्द्धन तथा अध्ययन अनुसन्धान गर्न विसं २०७६ मङ्सिरमा साँगा भञ्जाङमा ७५० रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुरूप उक्त विश्वविद्यालय निर्माणको कार्य अघि बढेको हो । विद्यालयलाई अघि बढाउने क्रममा पूर्वाधार निर्माण समितिसमेत गठन भई काम अघि बढिसकेको छ । रक्षामन्त्री डा रिजालले आजै भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानको समेत निरीक्षण गर्नुभएको छ । उक्त प्रतिष्ठानमा सैनिक अधिकृतमा छनोट भएका शिक्षार्थीलाई तालिम प्रदान गरिन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top