राजीनामाका लागि दबाब दिन प्रधानन्यायाधीशसँग भेट्दै सर्वोच्चका १५ न्यायाधीश

राजीनामाका लागि दबाब दिन प्रधानन्यायाधीशसँग भेट्दै सर्वोच्चका १५ न्यायाधीश

९ कार्तिक, काठमाडौं ।

सर्वोच्च अदालतका १५ जना न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न उनको कार्यकक्षमा गएका छन् ।

विवादमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानन्यायाधीश जबरालाई सल्लाह दिन न्यायाधीशहरूले उनलाई भेट्न लागेका हुन् ।

सर्वोच्च स्रोतले १५ जना न्यायाधीशहरू प्रधानन्यायाधीशको कार्यकक्षमा प्रवेश गरेको पुष्टि गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.