प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ : पौडेल

९ कात्तिक, काठमाडौँ ।

Advertisement

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशबारे आफूहरुलाई चिन्ता रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग बोल्दै नेता पौडेलले न्यायलयमा बनेको असहज परस्थिती चिन्ताजनक भएको बताउँदै आफूहरुले राजनीतिक हस्तक्षेप गर्न नचाहेको पनि बताए ।

Advertisement

उनले भने, ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ । न्यायलयमा जुन किसिमको असहज परिस्थिती बनेको छ त्यो न्यायलयको आन्तरिक मामिला हो । हामीले राजनीतिक हस्तक्षेप गर्न चाहेको हैन । तर यो चिन्ताजनक हो ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top