एमाले विराटनगरको अध्यक्षमा सागर थापा सर्वसम्मत

१० कात्तिक, विराटनगर ।

नेकपा एमालेको विराटनगर महानगरपालिकाकाे अध्यक्षमा सागर थापा चयन भएका छन् । यसअघि पनि अध्यक्ष रहेका थापा बुधबार नगरसम्मेलनबाट दाेस्राे कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।

हिँजो उद्घाटन भएको नगर सम्मेलनमा अध्यक्षका आकांक्षी पर्शुराम बस्नेत र थापा रहेका थिए । दुवै जना पक्ष पछि नहटेपछि नेतृत्व चयनमा समस्या भएको थियो । तर आज अबेरसम्ममा बस्नेत पछि हटेसँगै थापालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

त्यस्तै एमाले महानगरकाे उपाध्यक्षमा शिल्पा कार्की, सचिवमा रोहित कोइराला र उपसचिवमा नवराज नेपाल टुप्पी र जयप्रकाश महतो चयन भएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top