सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाइ नहुने

१० कात्तिक ७८, बिहीबार

११ कात्तिक, काठमाडौँ।

Advertisement

सर्वोच्च अदालतमा आज (बिहीबार) कुनै पनि सुनुवाइ नहुने भएको छ । पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधनको शोकमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने सर्वोच्चले जनाएकाे छ ।

लम्सालको बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबार आफ्नै एकल इजलासमा मुद्दाको पेसी तोकेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top