×

NEPAL TIMES UPDATES

Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026

नेपाली बजारमा आए ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर

११ कार्तिक २०७८

११ कात्तिक, काठमाडाैँ ।

सुन्दर ट्रेडर्स प्रा.लि.ले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सुन्दर ट्रेडर्सले ५ मोडलमा नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो ।

Advertisement
Advertisement

स्कुटर सार्वजनिक गरेपछि सुन्दर ट्रेडर्स प्रा.लि.का अध्यक्ष भेषबहादुर थापाले यो स्कुटरको चार्ज, ब्याट्रीको बारेमा जीपीएसबाट हेर्न सकिने बताए । उनले आगामी केही दिनमा नै प्रा.लि.ले पहाडी क्षेत्रमा सञ्चालन गर्न सकिने विद्युतीय मोटरसाइकल र कार आयात गर्ने बताए। यो स्कुटरको वारेन्टी ५ वर्षको हुने र यसका पार्टपूर्जाहरु पनि सस्तो रहेको उनले बताए।

अध्यक्ष थापाले भने, ‘इलेक्ट्रिक स्कुटी आयात गरेका छौँ, यसलाई जीपीएसबाट कति चार्ज भयो भन्ने कुरा हेर्न सकिन्छ, यसको भित्र जीपीएस राखिएको छ, त्यसैले आफू हिँड्दा हिँड्दै कति ब्याट्री खपत भयो हेर्न सकिन्छ, हामीले अहिले ५ मोडलमा स्कुटी ल्याएका छौँ, आगामी केही दिन भित्र पहाडी भेगमा पनि सञ्चालन हुनसक्ने गरेर बाइक र कार सञ्चालन गर्नेछौं, सम्भावित ४० दिनमा कारसहित इलेक्ट्रिक बाइक सञ्चालन हुनेछ ।’

Advertisement

अध्यक्ष थापाले इन्धनको भारलाई कम गर्न विद्युतीय सवारीसाधनमा जोड दिएको बताए । उनले अबको महिना दिनमा सुन्दर यातायात प्रा.लि.ले पठाओको झैँ सेवा सुचारु गर्ने बताउँदै त्यसका लागि २५० वटा मोटरसाइकलहरु तयार गरेको बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top