१ सय ३५ विपन्न परिवारलाई रोटरी क्लवद्वारा खाद्यान्न सहयोग

१२ कात्तिक ७८, शनिबार

१२ कात्तिक, विराटनगर ।
रोटरी क्लव अफ बिराटनगर सेन्ट्रलले विराटनगरका १ सय ३५ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । केही दिन अघिको बेमौसमी वर्षापछि आएको बाढीबाट पीडित बनेका विपन्न परिवारलाई क्लवले राहत स्वरुप खाद्यान्न सहयोग गरेको हो ।

 

क्लवले विराटनगर– १९ खाप टोलका १३५ परिवारलाई खाद्यान्न वितरण गरेको क्लवकी अध्यक्ष मुन थपलियाले जानकारी दिइन् । क्लवले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको छ । क्लवले प्रत्येक महिना फरक–फरक कामहरु गर्दै आइरहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top