×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कालोपट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार

१४ कार्तिक २०७८

१४ काार्तिक, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदबाट राजीनामा दिन माग गर्दै नेपाल बार एसोसिएसनले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ।

Advertisement
Advertisement

बारले आज (आइतबार) देखि सर्वोच्च अदालत परिसरमै विरोध कार्यक्रम गर्ने जनाएको छ।

बारले आजदेखि सर्वोच्च अदालत परिसरमै कालो पट्टी बाँधेर विरोध गर्ने कार्यक्रम तय गरेको छ। कार्यक्रममा सहभागी हुन बारले कानुन व्यवसायीलाई अनुरोधसमेत गरेको छ।

कानुन व्यवसायीहरुले आगामी बुधबारसम्म प्रत्येक दिन बिहान १०– ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी बाधेर विरोध कार्यक्रम गर्ने शुक्रबारको बार बैठकले निर्णय गरेको थियो।

Advertisement

बुधबारसम्म प्रधानन्यायाधीशलाई राजीनामा दिन नेपाल बारले आग्रह गरेको छ। सो अवधिसम्म पनि राजीनामा नदिए थप आन्दोल गर्ने बारको भनाइ छ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top