×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

गहुँका लागि मल अभाव

१४ कार्तिक २०७८

१४ कार्तिक, काठमाडौं ।

किसानले धान काटेर गहुँका लागि तयार गरिरहेका छन् तर गहुँ छर्ने बेला आवश्यक पर्ने रासायनिक मल डीएपी सरकारसँग छैन ।

Advertisement
Advertisement

गहुँ लगाउने खेतमा लगाइएको धान किसानले धमाधम काटिरहेका छन् । कात्तिकको दोस्रो हप्तादेखि गहुँ छर्ने काम सुरु हुन्छ तर सकारसँग चाहिने मल मौज्दात छैन ।

गहुँका लागि कम्तीमा ५० हजार मेट्रिक टन डीएपी मल चाहिन्छ तर कृषि समग्री कम्पनी लिमिटेडमा हाल ३०० मेट्रिक टन मात्र मौज्दात छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग त त्यो पनि छैन ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले भने, “गहुँ छर्ने बेला भइसक्यो तर डीएपीको मौज्दात पर्याप्त छैन । हामीले कृषि मन्त्रालयलाई जानकारी गराइसकेका छौँ । ”

कृषिमन्त्री महिन्द्रराय यादवलाई नै भेटेर मलको अवस्थाबारे जानकारी गराइसकेको र मन्त्री यादवले किसानलाई मलको अभाव हुन नदिने गरी मन्त्रालयले पहल गरिरहेको जानकारी आफूलाई गराएको उनले बताए ।

मन्त्री यादवले मलका लागि भारत र चीनलाई आग्रह गरेर भए पनि किसानलाई समयमा मल उपलब्ध गराउने भन्नुभएको छ र आफूहरू आशावादी रहेको उनले बताए ।

गहुँका लागि ५० हजार मेट्रिक टन डीएपी चाहिन्थ्यो तर वर्षाले धान बालीमा नोक्सान भएकाले यस पटक बढ्न सक्ने सम्भावना छ । त्यसैले थप मलको आवश्यकता हुन सक्ने उनले बताए । पीडित किसानलाई मलमा सहुलियत दिने कुरा पनि भइरहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रवक्ता कुमारराज भण्डारीले गहुँ छर्ने बेला हुन गइरहेको छ तर आफूहरूसँग अलिकति पनि डीएपी मौज्दात नरहेको बताए ।

मलको अवस्थाबारे सरकारलाई पनि थाहा छ, आफूहरूले पटकपटक जानकारी गराएकै हो । सरकारले के गरिरहेको छ, त्यो आफूहरूलाई थाहा हुने कुरा नभएको उनले ए । उनका अनुसार रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य अत्यधिक बढेका कारण पटकपटक टेन्डर रद्द हुन्छ ।

टेन्डर पाए पनि ढुवानी कम्पनीले मल ल्याउन चाहिरहेका छैनन् । त्यसले गर्दा मलको अभाव देखिन थालेको हो ।

Advertisement

यो समाचार गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top