टी–ट्वान्टी विश्वकप : अफगानिस्तान र नामिविया तथा भारत र न्यूजिल्यान्ड भिड्ने

१३ कात्तिक ७८, आइतबार

१४ कार्तिक, काठमाडौं ।

Advertisement

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आईतबार दुई खेल हुनेछ ।

अबुधावीमा हुने समूह २ अन्तर्गत पहिलो खेलमा दिउँसो पौने चार बजे अफगानिस्तान र नामिविया भिड्नेछन् ।

Advertisement

त्यस्तै दोस्रो खेलमा आज राति पौने ८ बजे भारत र न्यूजिल्यान्डबीचको खेल दुवईमा हुनेछ ।

आजको खेलमा चारै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top