आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

१३ कात्तिक ७८, आइतबार

१४ कार्तिक, बुटवल ।

Advertisement

बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित पाल्पा रिब्दिकोट गाउँपालिका–८ बस्ने दीपक थापा क्षेत्रीको चन्डिका होम डेकोरेसनमा विद्युत सर्ट भई शनिबार राति आगलागी भएको छ।

हाल क्षतिको विवरण आउँन बाकी रहेको छ। प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top