माल्दिभ्सले दिएको दुई लाख डोज एस्ट्राजेनिका खोप नेपाल आइपुग्याे

१५ कात्तिक ७८, सोमबार
Share this
676shares

१५ कात्तिक, काठमाडौं।

Advertisement

नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनिका खोप आइतबार नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानबाट खोप काठमाडौं आईपुगेको स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताए ।

उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा रखिने उनले बताए । उनका अनससार खोपलाई केहीदिनपछि प्राथमिकताका आधारमा विभिन्न जिल्लामा पठाईने छ ।

Advertisement

यसअघि सार्क राष्ट्र भारत र भुटानबाट समेत कोभिड विरुद्धको खोप आईसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top