×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

कांग्रेस जस्तै देश पनि अस्तव्यस्त छ – रामचन्द्र पौडेल

१५ कार्तिक २०७८

१५ कार्तिक, जनकपुरधाम ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना पार्टी र मुलुक सँगैसगै अस्थव्यस्त भएको बताएका छन् ।

Advertisement
Advertisement

प्रदेस युनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सफल नेतृत्व नभएर कांग्रेस अस्तव्यस्त भएजस्तै परिवर्तनपश्चात नेतृत्वहरू कुशल नपाएर देश नै अधोगतितर्फ गएको टिप्पणी गरे ।

‘७० वर्षसम्मको आन्दोलन र त्यागले हामी आफ्नो देशमा लोकतन्त्र ल्याएउन सफल भयौं’, नेता पौडेलले भने, ‘तर यत्रो त्याग र बलिदानीले ल्याएको परिवर्तनलाई संस्थागत गर्ने भेलामा न्यायदेखि हरेक संविधान निकायहरूमा भाँडभैलो छ ।

सदन पटक–पटक अवरुद्ध गरिन्छ । देशलाई अस्तव्यस्त पारिएको छ । यस्तो अवस्थामा लाग्छ एकपटक फेरि लोकतन्त्रको रक्षाका लागि आमजनताले आगाडि आउनुपर्छ ।’

संविधानमा रहेका कमीकजोरीलाई सुधार गर्नुपर्ने आवश्यकता रहे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने जस्तो संविधान संशोधनको आवश्यकता नरहेको नेता पौडेलको भनाइ थियो । संविधान संशोधनको मुद्दालाई अहिले उचालेको खण्डमा मुलुक अस्चव्यस्तमा र द्वन्द्वमा फस्न सक्ने नेता पौडेलले दाबी गरे ।

न्यायपालिकामा देखिएको समस्याबारे पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीभित्र छलफल राख्न आग्रह गरेको बताउँदै पौडेलले भने, ‘विभिन्न संवैधानिक निकायमा नियुक्ति गर्दा भागबन्डा कुरा त्यसैले हामी यस विषयमा पार्टीभित्र छलफल गर्न साझा धारणा बनाउन सभापतिज्यूलाई भनेको छु ।’

पार्टीको महाधिवेशनमा सभापति उम्मेदवारको आकांक्षीसमेत रहेका वरिष्ठ नेता पौडेलले भने, ‘समावेशी र समानुपातिमा कांग्रेस अन्य पार्टीभन्दा अब्बल छ। त्यसकारण सहमतिको अधारमा सभापति चयन हुनुपर्छ भन्ने मेरो धारणा हो ।’

Advertisement

उनले मधेस कांग्रेसको जनआधार भएको तर्क गरे । ‘मधेसलाई पनि नेतृत्व दिनुपर्छ भन्ने मेरो मान्यता हो । तर यो निर्णय कांग्रेसका नौ लाख कार्यकर्ताको हातमा छ,’ पौडेलले भने ।

भर्खरको समाचार

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

सम्बन्धित खबरहरु

Scroll to Top