एशियाको ‘डि–कार्बोनाइजेशन’लाई सहयोग गर्न जापानले १० अर्ब अमेरिकी डलर दिने

१७ कात्तिक, एजेन्सी ।

जापानले एशियाको ‘डि–कार्बोनाइजेशन’ गर्ने प्रयासमा सहयोगका लागि आफ्नो वित्तीय सहायता दोब्बर गरी १४.८ अरब अमेरिकी डलर पुग्ने गरी आगामी पाँच वर्षभित्र १० अरब अमेरिकी डलरसम्म पु¥्याउने जनाएको छ । प्रधानमंत्री फुमिओ किसिदाले मंगलबार ग्लासगोको कोप–२६ शिखर सम्मेलनमा उक्त घोषणा गरेका हुन् ।

“गत जूनमा घोषणा गरिएको पाँच वर्षको दौडान निजी र सरकारी वित्त पोषणमार्फत् प्रदान गरिएको ६० अर्ब डलरको अतिरिक्त जापानले आगामी पाँच वर्षमा एशियामा ‘डि–कार्बोनाइजेसन प्रयासलाई सहयोग गर्न १० अर्ब अमेरिकी डलरसम्म उपलब्ध गराउने लक्ष्य राखेको छ ।” प्रधानमन्त्री किशिदाले भने, “ऊर्जाको मूल्य वृद्धिको प्रश्न उठिरहेका समय ‘हामी एशिया र समग्र विश्वको ‘डि–कार्बोनाइजेसन प्रयासमा अघि बढिरहेका छौं’।”

“जापानले प्राकृतिक प्रकोप रोकथामजस्ता क्षेत्रहरूमा सम्भावनाहरूलाई कार्यान्वयनमा लान तेस्रो देशहरूका लागि आफ्नो वित्तीय सहायता दोब्बर गरेर १४.८ अर्ब अमेरिकी डलर पु¥्याउने लक्ष्य राखेको छ,“ किसिदाले थपे । टोकियोले वन संरक्षण कार्यक्रमलाई सहयोग गर्न २४ करोड अमेरिकी डलरसम्मको लगानी गर्ने लक्ष्य पनि राखेको प्रधानमन्त्रीले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top