एमालेलाई यसपटकको चुनावमा कुचो लगाएर बढार्ने हो : गगन थापा

१७ कात्तिक, काठमाडौं।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई कुचो लगाएर बढार्ने बताएका छन् । बुधबार भक्तपुर सुर्य बिनायक नगरपालिका वडा नम्बर–७ गुण्डुमा शुभ दिपावली र छठ पर्वको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो। बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो । सिङ्गल–सिङ्गल लड्ने भनेको होइन? हामी विगतमा सिङ्गल नै लडेर पहिलो पार्टी बनेको हो ।’

उनले अहिले आफूहरुले चाहेर सरकारको नेतृत्व नलिएको भन्दै यो परिस्थितिले दिएको जिम्मेवारी भएको सुनाए । अब जिम्मेवारी लिएपछि यसलाई पूरा गर्नुपर्नेमा उनको जोड छ । आफूहरु युवा पुस्तामाथि ठूलो धोका भएको भन्दै आगामी निर्वाचनमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top