राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष पाठकले लिए सपथ

१७ कात्तिक ७८, बुधबार
Share this
781shares

१७ कात्तिक, काठमाडौं।

Advertisement

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

अध्यक्ष डा. पाठकले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअन्तर्गत मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

Advertisement

सोमबार बसेको बैंक सञ्चालक समितिकाे बैठकले पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका पाठकसँग राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सञ्चालकका रूपमा काम गरेको अनुभवसमेत छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top