पोखरा म्याराथन फागुन ७ गतेदेखि हुने

१७ कात्तिक ७८, बिहीबार

१७ कात्तिक, पाेखरा ।

भुतपुर्व खेलाडी मन्चले आयोजना गर्दै सफल पोखरा म्याराथन फागुन ७ गते देखि हुने भएको छ । पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै १६ ओैं म्याराथन आागामी फागुन ७ गते हुने बताएको हो ।

यो संस्करण देखि प्रतियोगिताका बिजेताले पाउने नगद पुरस्कारको रकम पनि बढेको छ । बढेको पुरस्कार अनुसार प्रथम हुनेले ४ लाख पाउने छन् भने उपबिजेतालाई २ लाख, तेश्रोलाई १ लाख र चौंथोलाई ३० हजार पुरस्कार दिईने आयोजकले बताएको छ । अघिल्लो संस्करणमा प्रथम पुरस्कार२ लाख थियो । नेपालको म्याराथनमा यो नै सबैभन्दा धेरै पुरस्कार राशी भएको प्रतियोगिता हो ।

प्रतियोगितामा १० किमी पुरुष तथा महिला, ५ किमी छात्रछात्रा, ह्वील चियर र दृष्टीबिहिन दौड हुने पत्रकार सम्मेलनमा अध्यक्ष हरि पराजुलीले बताए। प्रतियोगितालाई सुजल डेरीले आगामी ३ वर्ष सम्म प्रायोजन गर्ने भएको छ । अघिल्लो वर्ष प्रतियोगिताको लागि सुजल डेरीले साढे ४ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने आगामी वर्ष देखि सम्झौता भएको रकममा वर्षेनी १० प्रतिशत रकम बढाउने सहमति पनि भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top