गगनलाई महेशको जबाफ : एमालेलाई बढार्छु भन्ने दिवा सपना नदेखे हुन्छ

१८ कात्तिक, काठमाडाैँ ।

नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने भनेर दिएको अभिव्यक्तिको नेकपा (एमाले) नेता महेश बस्नेतले कडा प्रतिवाद गरेका छन् ।

नेता बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत् कांग्रेस नेता थापाको अभिव्यक्तिको प्रतिवाद गरेका हुन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमममा नेता थापाले अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने दाबी गरेका थिए ।

उक्त अभिव्यक्तिकाे जवाफ दिँदै बस्नेतले ट्वीटरमा लेखेका छन्, ‘कांग्रेस कुनै बेला भक्तपुरको इतिहासमा थियो । भक्तपुर कांग्रेसलाई गुगलमा पढ्ने हो, भूगोलमा खोज्ने होइन । कांग्रेसले राजनीतिलाई सफा गर्छु र एमालेलाई बढार्छु भन्नु चोरको हातमा भण्डारको चावी दिनु जस्तै हो । नेकपा एमालेलाई बढार्छु भन्ने दिवा सपना नदेखे हुन्छ ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top