×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

अबैधरुपमा उत्खननमा प्रयोग गरिएका ट्रयाक्टर प्रहरी नियन्त्रणमा

२१ श्रावण २०७५

विराटनगर,साउन २१
अबैधरुपमा गिट्टी बालुवा उत्खननमा प्रयोग गरेको अभियोगमा प्रहरीले मोरङबाट ५ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । मोरङको सुन्दरहरैचा ४ स्थित गछिया खोलामा अबैध उत्खननमा संलग्न ती ट्रयाक्टरहरुलाई आईतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारी तथा गछिया प्रहरीचौकीको टोलीले अवैधरुपमा उत्खन्नमा संलग्न हुंदैगर्दा ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता निशान थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

नियन्त्रणमा लिइएको को २ त ७३१७,को २ त ७०३७,को २ त ७२२३,को २ त ४१०५ र को १ त ६९४९ नम्बरका ती ट्रयाक्टरहरुलाई आवश्यक कारवाहीकालागि जिल्ला समन्वय समितिमा पठाइएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top