उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत

२१ कात्तिक ७८, सोमबार

२१ कार्तिक, खोटाङ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

विभिन्न कक्षामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्दै कक्षा स्तरोन्नति गर्ने १० छात्र÷छात्रालाई तिहारको देउसी समापन समारोहमा शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको हो ।

कक्षा ४ मा प्रथम स्थान प्राप्त गर्ने सजना राई, कक्षा ३ मा प्रथम स्थान प्राप्त गर्ने भावना राई, कक्षा २ मा प्रथम स्थान प्राप्त गर्ने यशोदा राई र कक्षा १ मा प्रथम स्थान प्राप्त गर्ने रजिन राईलाई पुरस्कृत गरिएको छ ।

यस्तै, कक्षा ५ मा दोस्रो स्थान प्राप्त गर्ने सिलसिला राई, कक्षा ४ मा दोस्रो स्थान प्राप्त गर्ने माइकल राई, कक्षा २ मा दोस्रो हुने उत्तम राई, कक्षा ९ मा तेस्रो स्थान प्राप्त गर्ने दिलीप राई, कक्षा ५ मा तेस्रो स्थान प्राप्त गर्ने आशिका राई र कक्षा १ मा तेस्रो स्थान प्राप्त गर्ने एनिसा राईका अभिभावकलाई सम्मान गरिएको छ । पुरस्कृत बालबालिका च्यास्मीटार मावि र कालिका प्रावि बाहुनीडाँडामा अध्ययनरत छन् ।

बालबच्चालाई विद्यालय नपठाउने अभिभावकको चेतना अभिवृद्धिका लागि उत्कृष्ट छात्र÷छात्रालाई सम्मान गरिएको अभिभावक खबिराज राईले बताए ।

उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्र÷छात्रालाई च्यास्मीटार माविका प्रअ तेजकुमार राई, शिक्षक जीवराज राई, च्यास्मीटार महिला कृषि सहकारी संस्थाका अध्यक्ष अमृता राई, अभिभावक एवं युवा नेता रसकुमार राईले अविरलगाएर कापी र डटपेन प्रदान गरेका थिए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top