×

NEPAL TIMES UPDATES

Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026

भारतमा जेलभित्रै कैदीको मृत्यु भएपछि झडप, ३० प्रहरी घाइते

२१ कार्तिक २०७८

२१ कार्तिक, काठमाडौं ।

भारतको उत्तर प्रदेशस्थित फर्रुखाबाद जिल्ला कारागारमा कैदीको मृत्यु भएपछि आगजनी गरिएको छ।

Advertisement

समाचार एजेन्सी पीटीआईले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै कैदीको मृत्युपछि अन्य कैदीहरूले सुरक्षाकर्मीमाथि ढुङ्गा हानेको र जेलमा आगजनी गरेको बताए।

यस घटनामा करिब ३० प्रहरी र ६ कैदी घाइते भएका छन्। सैफई मेडिकल कलेजमा उपचार गराइरहेका एक कैदीको मृत्यु भएको खबर पाएलगत्तै कैदीहरूले प्रहरीमाथि ढुंगामुढा गर्न थालेको कारागार अधिकारीले बताएका छन्।

डेंगुका कारण कैदीको मृत्यु भएको प्रहरीले जनाकएको छ। कैदीहरूले त्यसको विरोधमा कारागारभित्र पनि आगो लगाएपछि दमकल बोलाइएको थियो। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

फर्रुखाबाद जिल्लाका एसपी अशोककुमार मीनाले ढुङ्गा प्रहारबाट ३० जना प्रहरी घाइते भएको, तर अहिले स्थिति नियन्त्रणमा रहेको बताए। घाइतेमध्ये डेपुटी जेलर पनि रहेको उनले बताए।

यसैबीच जिल्ला अधिकारी सञ्जयकुमार सिंहले घटनाको अनुसन्धानपछि दोषीलाई कारबाही गरिने बताए।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top