×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

वैकल्पिक ऊर्जाको रुपमा हाइड्रोजन उत्पादन गर्ने तयारी

२२ कार्तिक २०७८

२२ कात्तिक, भक्तपुर।

काठमाडौँ विश्वविद्यालय (केयु) ले वैकल्पिक ऊर्जाको रुपमा हाइड्रोजन उत्पादन गर्ने तयारी गरेको छ । एक बर्ष अगि नेपाल आयल निगमको सहयोग पाए पछि देशमै पहिलो पटक हाइड्रोजन ल्याब नै सञ्चालन गरेर अनुसन्धानलाई तीव्रता दिएको हो केयुले ।

Advertisement
Advertisement

केयुले अबको ४ महिनाभित्र हाइड्रोजनको सहायताले गाडी कुदाएर देखाउने भएको छ ।पेट्रोलबाट चल्ने गाडीको ईन्जिन निकालेर हाइड्रोजनबाट चल्ने गाडीका पार्टपुर्जा हालेर आफैँले डिजाइन गरेर कुदाउने तैयारी गरेको हो । ‘ग्रिन हाइड्रोजन ल्याब’को सहायताले आउने ४ महिनाभित्र हाइड्रोजनबाट गाडीसमेत सञ्चालन गर्न सकिने गरी विश्वविद्यालयले तयारी गरेको अनुसन्धानमा संलग्न विश्वविद्यालयका सहप्राध्यापक डा. विराजसिंह थापाले जानकारी दिए।

यसका लागि आवश्यक पर्ने हाइड्रोजन समेत यहीँ उत्पादन गरिंदैछ । एक बर्ष अगि नेपाल आयल निगमको सहयोग पाए पछि देशमै पहिलो पटक हाइड्रोजन ल्याब नै सञ्चालन गरेर अनुसन्धानलाई तीव्रता दिएको हो केयुले ।टिममा पन्ध्र जना अनुसन्धान कर्मी रहेका छन् । एउटा गाडी कुदाएर देखाए पछि धेरै गाडी चल्न सक्छ भन्ने सन्देश जाने उनको भनाई छ । सरकार लगायत सरोकारवाल सबैको सहयोग पाए दश बर्ष भित्र इन्धन आयात बन्द गरेर समृद्धिको ढोका खोल्न सकिने थापाले बताए ।

खेर गइरहेको बिजुली र उद्योग कलकारखानाबाट निस्केको धुवाँलाई हाइड्रोजनमा परिणत गरी व्यापार घाटा कम गर्न सकिने एक अध्ययनले देखाएको छ ।विद्युत्गृहहरुले बिजुली उत्पादन गरेर बाँकी रहेको पानीबाट हाइड्रोजनको मात्रा छुटाएर हाइड्रोजन इन्धन निकाल्न सकिने अनुसन्धानमा संलग्न डा. थापाको दाबी छ ।छिमेकी देश भारतसहित विश्वका अधिकांश विकसित मुलुकहरूमा हाइड्रोजन इन्धन प्रयोगमा आइसकेको छ । यातायातमा प्रयोग हुने इन्धन मात्र होइन, यसबाट चुलोमा प्रयोग हुने एलपी ग्यासका साथै युरियासमेत उत्पादन गर्न सकिने थापाको दाबी छ ।

काठमाडौँ विश्वविद्यालयको एक सर्वेक्षणमा प्रतिकेजी एक डलरसम्ममा नेपालले हाइड्रोजन उत्पादन गर्न सक्ने देखाएको डा. थापा बताउँछन् ।२ किलो हाइड्रोजन सिलिन्डरबाट एक सय युनिट बराबरको ऊर्जा प्राप्त हुने अध्ययनले देखाएको छ । स्वच्छ पर्यावरणका लागि विकसित देशहरूले हाइड्रोजन ऊर्जालाई वैकल्पिक ऊर्जाको रुपमा विकास गर्न थालिसकेका छन् । एक किलोग्राम हाइड्रोजनबाट ५० युनिटसम्म बिजुली निस्कन्छ । यही विधिबाट निकालेको हाइड्रोजनबाट उत्पादन हुने ऊर्जा नै हाइड्रोजन ऊर्जा हो र यही नै ग्रिन हाइड्रोजन पनि हो ।नेपालमा कार्बन उत्सर्जन हाइड्रोजन ऊर्जाको माध्यमबाट तत्कालै रोक्न सकिने उनको भनाइ छ ।

Advertisement

एक केजी हाइड्रोजनले एउटा कार ७० किलोमिटरसम्म कुद्न सक्ने वैज्ञानिक अध्ययनबाट पत्ता लागेको छ ।विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले यसलाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ भनेर अध्ययन अनुसन्धान आवश्यक रहेको र आफूहरूले त्यसको तयारी गरेको बताउनुभयो ।हाइड्रोजन ऊर्जाको नेपालमा सम्भावना बारे १६ वर्ष पहिले सन् २००५ देखि छलफल सुरु भएको थियो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top