२४ वर्षपछि अष्ट्रेलिया क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने

२२ कात्तिक, एजेन्सी ।

अष्ट्रेलियाली क्रिकेट टिमले २४ वर्षपछि पाकिस्तानकाे भ्रमण गर्ने भएकाे छ । क्रिकेट अष्ट्रेलिया र पाकिस्तान क्रिकेट बाेर्डले साेमबार सन् २०२२ को मार्चमा अष्ट्रेलियाली क्रिकेट टिमले पाकिस्तान भ्रमण गर्ने तय गरेको हो ।

पाकिस्तान क्रिकेट बाेर्डका अध्यक्ष रमिज राजाले अष्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने खबरले उत्साहित भएको बताए । सन् १९९८ सन् १९९८ पछि अष्ट्रेलियाको क्रिकेट टिम पाकिस्तानमा क्रिकेट खेल्न गएको छैन । सन् १९९८काे  उक्त भ्रमणमा पाकिस्तान र अष्ट्रेलियाबीच समान तीन ओडिआई र टेस्ट सिरिज भएका थिए । मार्क टेलरको कप्तानीमा रहेको अष्ट्रेलियाले सन् १९९८–९९ मा तीन टेस्ट सिरिज अष्ट्रेलियाले १–० ले जितेको थियो । स्टिभ वाको कप्तानीमा तीन ओडिआई सिरिजमा अष्ट्रेलियाले क्लिनस्विप गरेको थियो ।

भ्रमणमा वर्ल्ड टेष्ट च्याम्पियनसिप र एक दिवसीय अन्तर्राष्ट्रिय सुपर लिग अन्तर्गतकाे खेल हुनेछ । उक्त भ्रमणमा तीनवटा टेष्ट खेल, तीन ओडिआई र एउटा टी-२० खेल हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top