भारत विश्वकपबाट बाहिरिएपछि सामाजिक सञ्जालमा भद्दा मजाक

२२ कात्तिक ७८, मंगलबार

२३ कार्तिक, एजेन्सी ।

टी–२० विश्वकप क्रिकेटमा आइतबार न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेलमा न्युजिल्यान्डको जितपछि भारतको विश्वकप यात्रा यहीँ टुंगिएको छ ।

भारतीय क्रिकेट टोली सेमिफाइनलमा छनोट हुन नसकेपछि उसले सोमबार साँझ नामिबियासँग खेल खेल्यो, जुन औपचारिकता नै रह्यो । सो खेलमा ९ विकेटको जित निकाल्दै भारतले दुखद् सुरुवात र सुखद् अन्त्य गर्यो ।

अफगानिस्तानले आइतबार न्यूजिल्याण्डलाई हराएको भए भारतीय टोलीको सेमिफाइनल पुग्ने आशा थियो तर त्यसो भएन। टी–२० विश्वकपबाट भारतीय क्रिकेट टोली बाहिरिपछि पाकिस्तान र अफगानिस्तानमा यसको मजाक उडाइएको छ ।

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले ट्वीट गर्दै भनेका थिए, ‘यदि भारतीय टोलीले भोलि नामिबियाविरुद्धको खेल तीन ओभरमा जित्यो भने उनीहरु चाँडै एयरपोर्ट पुग्न सक्छन् ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top