श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

२२ कात्तिक ७८, मंगलबार

२३ कात्तिक, सुनसरी ।

Advertisement

सुनसरीको धरान उप-महानगरपालिका-१५ बस्ने ३४ बर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको छ । गत बिहीबार बेलुका छुङकुका श्रीमान ४१ बर्षीय महेन्द्र राईले कुटपिट गर्दा उनी घाईते भएकी थिईन् ।

उनलाई केही दिन घरमै सामान्य उपचार गरी साेमबार थप उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारकोम क्रममा मृत्यु भएको हो ।

Advertisement

घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top