काठमाडौंबाट अपहरित बालकको हत्या

विराटनगर,साउन २१
राजधानीको काँडाघारीबाट आइतवार अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको छ । आईतबार साँझ अपहरित निशान खड्कालाई अपहरणकारी समूहले हत्या गरेको हो ।

बालकको शव भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ७ नगदेशमा गाडिरहेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

अपहरणकारीले सोमबार बिहान निशानको परिवारलाई सम्पर्क गरेर निशान अपहरणमा परेको जानकारी दिँदै उनीहरुले करोड भन्दा धेरै रकम फिरौती मागेका थिए ।

Advertisement

त्यसपछि प्रहरीले अपहरणकारी र बालकको खोजी तीब्र बनाएका थिए । त्यसक्रममा भक्तपुरको नगदेशमा बालकको शव गाडिएको अवस्थामा भेटिएको थियो त्यही क्रममा प्रहरीले अपहरणकारीमाथि इन्काउन्टर गरेको हो । इन्काउन्टरमा परी दुई जना अपहरणकारीको मृत्यु भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top