न्यायपरिषद् सदस्यलाई बारको पत्र- प्रधानन्यायाधीशले बोलाएको बैठक अवज्ञा गर्नुस्

२४ कात्तिक ७८, बिहीबार

२५ कार्तिक, काठमाडौं ।

प्रधाननन्यायाधीश चोलेन्द्र शमसेर राणाले बोलाएको बैठकमा नजान न्यायपरिषदका सदस्यलाई नेपाल बार एसोसिएसनले पत्र लेख्दै आग्रह गरेको छ। नेपाल बारले बुधबार न्यायपरिषदका सबै सदस्यलाई पत्राचार गरेर यस्तो आग्रह गरेको हो।

‘सम्पूर्ण रूपमा न्यायिक जगतमात्र नभई आम नागरिक समेतको विश्वास गुमाएका प्रधानन्यायाधीशले न्याय परिषदको बैठक डाकी थप विकृति, विसंगतिजन्य कार्य गर्न लगाउन कोशिस गर्ने टड्कारो आशंका देखिएकाले बैठकमा उपस्थित नभई अवज्ञा गर्न र विकृति विसंगति विचौलिया भ्रष्टाचारमुक्त न्यायपालिका बनाउने नेवाएको अभियानमा सहयोगका अनुरोध गरिन्छ,’ बारले उनीहरूलाई पठाएको पत्रमा भनिएको छ, ‘सम्पूर्ण रूपमा न्यायिक जगतमात्र नभई आम नागरिक समेतको विश्वास गुमाएका प्रधानन्यायाधीशले न्याय परिषदको बैठक डाकी थप विकृति, विसंगतिजन्य कार्य गर्न लगाउन कोशिस गर्ने टड्कारो आशंका देखिएकाले बैठकमा उपस्थित नभइ अवज्ञा गर्न र विकृति विसंगति विचौलिया भ्रष्टाचारमुक्त न्यायपालिका बनाउने नेवाएको अभियानमा सहयोगका अनुरोध गरिन्छ।’

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि एशोसिएसनले उनीविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top